Skip to main content

Investment Opportunities

Prabhu Holding is a diversified investment company that specializes in identifying and capitalizing on opportunities across various sectors, including real estate, infrastructure, technology. Founded with the vision of fostering economic growth and development, Prabhu Holding aims to generate substantial returns for its investors while contributing positively to the communities in which it operates. The company employs a strategic approach to investment, leveraging a team of experienced analysts and industry experts who conduct thorough market research and analysis. This ensures that Prabhu Holding makes informed investment decisions that align with market trends and opportunities.

In addition to traditional investment avenues, Prabhu Holding is committed to exploring innovative sectors, including startups and emerging technologies. By investing in companies with high growth potential, Prabhu Holding seeks to support entrepreneurship and drive innovation in various industries.

देशमा बढदै गईरहेको महंगी र अव्यवस्थित वसोवासलाई ध्यानमा राखी सर्वसाधारण लगानीकर्ता, व्यक्तिहरूलाई समेत सु–व्यवस्थित रूपमा वसोवासको ब्यबस्था गर्न आवास क्षेत्रहरूको लागि देशका विभिन्न स्थानहरूमा जग्गा खरिद गरी/लीजमा लिई भौतिक सुविधायुक्त आवास निर्माणमा लगानी गर्ने, कृषि क्षेत्र, पर्यटन क्षेत्र, केवलकार, उर्जा क्षेत्र, सूचना प्रबिधि क्षेत्र, उत्पादन मूलक उद्योग क्षेत्र, बैंक, बिमा तथा वित्तिय क्षेत्रमा लगानी गर्ने, प्राइभेट लिमिटेड, लिमिटेड कम्पनीहरूको स्थापना गरी संचालन गर्ने/गराउने, कृषिजन्य क्षेत्रमा लगानी गर्ने साथै सम्झौता बमोजिम कुनै ब्यक्ति तथा संस्थाहरुलाई धितो लिई वा नलिई सापटी लिने, दिने, स्थापना भई सकेका विभिन्न प्राइभेट लिमिटेड कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरुको साथै अन्य लिमिटेड कम्पनीहरूको संस्थापक/सर्बसाधारण शेयर खरीद गरी शेयरमा लगानी गर्ने, कम्पनीको शेयर लगानी भएका अन्य कम्पनीहरूको व्यवस्थापन हेर्ने कार्य गर्ने उद्देश्य लिई प्रभु ग्रुप अन्तर्गत प्रभु होल्डिङ्ग लिमिटेड को स्थापना गरिएको छ ।

यस कम्पनीले स्थापना भई कार्य संचालन तथा संजाल बिस्तार गर्न लागेको हुँदा अधिकतम प्रतिफल पाउनका लागि यस कम्पनीको शेयरमा लगानी गर्न ईच्छुक ब्यक्ति, संघ संस्थाहरुले समयमै यस कम्पनीको तपशिल बमोजिमको ठेगानामा सम्पर्क राखी आफ्नो शेयर स्वामित्व सुरक्षित गर्न हुन अनुरोध गर्दछौ ।

सम्पर्क कार्यालयः

प्रभु ग्रुप बिल्डिङ्ग, कमलादी २८, काठमाण्डौ ।
www. prabhugroup.com
info@prabhugroup.com

सम्पर्क ब्यक्तिहरुः

  • मिजास भट्टचन ९८०२०२८८८८
  • धु्रब चन्द्र धिताल ९८५१०८७२०२
  • दुर्गा दत्त जोशी ९८०१२३३३२३
  • संजय थापा ९८०१२२८४०१
  • प्रदिप कुमार खड्का ९८५१०६५७८८
  • राम किशोर शाह ९८०१२२८४३१

Fill the Details & Upload Share Request Application Here